This page is best viewed with firefox Some movies may work only in firefox .

Bhayena Prakritiko Samrakshyan

बाराको मध्यबर्ती क्षेत्र अन्तर्गत रहेको प्राकृतिक सम्पदा र जैबीक बिभीदताहरुको सम्रक्षण र सम्बर्दनको जिम्बेबारी पर्सा बन्यजन्तु आर्यक्षण केन्द्रको हो | यसका साथै मध्यबर्ती क्षेत्रमा रहेका खोलानालाको सम्रक्षणका लागि २०६२ सालमा बाराको मध्यबर्ती क्षेत्रका खाल्डाबाट गिट्टी तथा ढुङ्गा सङ्कलनमा पूर्ण रोक लगाइएको छ | तर पर्सा बन्यजन्तू आरक्षका प्रमुख सम्रक्षण अधिक्रीतले आफुले गर्नुपर्ने कामको उल्टो, पाएको बिशेष अधिकारको फाईदा उठाउदै यहाँको खोलामा गैर कानुनी रुपमा स्थापना भएका ग्रसर उध्योगिहरुसँग मोटो रकम लिएको आधारमा नियम बिपरित अनियन्त्रित रुपमा गिट्टी तथा ढुङ्गा सन्कलन गर्न दिएको कारण प्राकृतिक सम्पदा मासिनूको साथै छेउछाउका गाउलेको जिबन पनि खतरामा पर्न गएको छ|मध्यबर्ती क्षेत्रमा उध्योगको स्थापना गर्दा तथा यस्ता उध्योगको ढुङ्गा तथा गिट्टी सन्कलन गर्न स्पष्ठ कानुनी ब्यबस्था पनि गरिएको छ | पूरा समाचारको लागि तल रखिएको भिडियो हेर्नू होला |
Click Here To watch Video

No comments:

Post a Comment

close to play