This page is best viewed with firefox Some movies may work only in firefox .

Health Minister back From Germany

देशमा मान्छेहरु झाडापखाला जस्तो सानो रोगले महामारिको रूप लिदै गरेको यो खतरामूलक अवस्थामा पनि हाम्रा मन्त्रिजिउहरुलाई बिदेश भ्रमण गरेर पुगेको छैन | दुई महिना भइसक्यो नेपालका दुर्गुम क्षेत्र जाजरकोट ,रुकुम दैलेख लगायत अन्य छेत्रमा झाडापखालाले जरो गाडेको | न त त्यहाँ औषधीमूलो नै पूग्न सकेको छ प्रयाप्त मात्रामा न त आबश्यक अनुसार स्वास्थ्यकर्मी नै पठाइएको छ | यस्तो नाजूक अवस्थामा पनि हाम्रा स्वास्थ्यमन्त्रिलाई जर्मन भर्मणमा जानुपर्ने | मर्नेको सन्ख्या ३००को हाराहारिमा पुग्दा पनि ध्यान नदिने स्वास्थ्य मन्त्री उमाकान्त चौधरिले राजिनामा दिनैपर्छ |
Click Here To Watch Video

1 comment:

Anonymous said...

What a depressing story. I hate to say this but Nepal is a cursed country. It doesn't matter who's in charge; the story is always the same. Disgusting.

Post a Comment

close to play