This page is best viewed with firefox Some movies may work only in firefox .

Carelessness of Nursing Homes

नुर्सिङ होम भनेका बिरामीलाई निको गराउने संस्था हुन भनेर भन्न अब नमिल्ला | यसैको जल्दो बल्दो उदाहरण बनेको छ बिराट नुर्सिङ होम | डाक्टरको लापर्बाहिले गर्दा एकजना बिरामीको निधन भएपछी तनाबग्रस्त बनेको छ अहिले बिराट नुर्सिङ होम | झापाकी गीतादेबी सितौलाले पित्तथैली पत्थरिको अपरेसन गराएको २८ घण्टा पनि नबित्दै मृत्‍यु हुनाले यस्तो स्थितिको स्रीजना भएको हो |डाक्टर र अस्पतालको लापर्बाहिका कारण मृत्‍यु भएको भनी बिरामीका आफन्तले जिल्ला प्रशासन कार्यालय, मोरङमा उजूरी गरेका छन | बिरामीका आफन्तको अनुमती बिनानै अपरेसन गरेका डाक्टर ज्ञानेन्द्र कार्कीले भने यसमा आफ्नो केही गल्ती नभएको र यदि गल्ती ठहरिएमा आफूले जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको ब ताएका छन | पूरा समाचारको लागि तल राखिएको भिडियो हेर्नुहोला |
Click Here To watch Video

No comments:

Post a Comment

close to play